ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको चम्पादेवी ८ विलन्दुस्थित कल्पेश्वर माविको अध्यक्षमा पुन: नवराज केसी निर्वाचित भएका छन् । विद्यालयको अभिभावक भेलाले पुन: केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको विद्यालयका प्रधानाध्यापक रामजी दाहालले जानकारी दिए ।
केसी चम्पादेवी गाउँपालिकाका अध्यक्ष समेत हुन् ।