ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, असोज ५ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ओखलढुंगा जिल्लाभित्रका सरकारी कार्यालयहरुको चल अचल सम्पतिको अभिलेखीकरण गरेको कार्यालयले सरकारी कार्यालयको स्वामित्वमा रहेका जग्गा, भवन तथा सवारी साधनहरुको विवरण अभिलेखीकरण गरेको हो ।
जिल्लास्थित सरकारी कार्यालयहरुको स्वामित्वमा रहेका जग्गा, भवन तथा सवारी साधनहरुको अभिलेख अद्यावधिक गरी उचित संरक्षण तथा सहजीकरण गर्ने उद्देश्यले 'सरकारी कार्यालयहरुको चल अचल सम्पतिको अभिलेख २०७७, ओखलढुंगा' तयार गरेर सार्वजनिक गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
हेरौँ ओखलढुंगाका कुन सरकारी कार्यालयको चल अचल सम्पति कति ?