ओखलढुंगा, भदौ १२ । ओखलढुंगामा यही भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर कायमै रहेको बेला भदौ १२ गतेसम्म कायम गरिएको निषेधाज्ञालाई थप गरिएको हो ।
.jpg)