ओखलढुंगा । जनयुद्धका क्रममा मारिएका ओखलढुंगाका ८५ जनालाई सरकारले सहिद घोषणा गरेको छ । सरकारले राजपत्र जारी गर्दै सहिदहरुको विवरण सार्वजनिक गरेको हो ।
यो संख्या राज्यपक्ष र माओवादी दुबैतर्फबाट मारिएका व्यक्तिहरुको हो ।
सरकारले देशभर भने ८ हजार ४ सय ६४ जनालाई सहिद घोषणा गरेको छ ।
हेरौँ ओखलढुंगाका सहिदहरू
_compressed_page-0031.jpg)
_compressed_page-0032.jpg)
_compressed_page-0033.jpg)
_compressed_page-0034.jpg)
_compressed_page-0035.jpg)