ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । रुखबाट लडेर गम्भीर घाइते भएका जिल्लाको मोलुङ गाउँपालिका वडा नं ६ श्रीचौरस्थित नयाँवनका एक युवाको उद्दार गरिएको छ । स्थानीय तेन्डी शेर्पालाई सोही ठाउँको समाजसेवा युवा क्लबको पहलमा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले उद्दार गरेका हुन् ।
शेर्पा केही दिनअघि रुखबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई आज विहान हेलिकोप्टमार्फत काठमाडौँ लगिएको हो ।