ओखलढुंगा । नेपाल शिक्षक संघ ओखलढुंगाको नवौँ अधिवेशनले रमेशकुमार अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको छ । यस्तै संघको उपाध्यक्ष पदमा तारानाथ पहाडी, महिला उपाध्यक्ष पदमा बाला बानियाँ, सचिव पदमा ध्रुवकुमार खड्कालगायत कार्य समितिमा चयन हुनु भएको छ ।
अधिवेशनले ३० सदस्यीय समिति चयन गरेको हो ।